‘जिउँदो आकाश’ नाटकका फोटो कन्टेस्टका बिजेताहरु सर्वनाममा पुरुस्कृत

फाल्गुन १९, २०७४

सर्वनाम थिएटरमा फाल्गुन ११ देखि १९ सम्म नियमित मन्चनमा रहेको नाटक ” जिउदो आकाश ” ले आयोजन गरेको “जिउदो आकाश” फोटो कन्टेस्टका बिजेतालाइ फाल्गुन १७ गते घोषणा गरि १८ गते सर्वनाम थिएटरमा एक कार्यक्रम गरि पुरुस्कृत गरियको थियो | कार्यक्रमको प्रमुख आतिथ्य डाफे थिएटर प्रमुख बिनोद ढकाल, नाटक ‘जिउदो आकाश’का निर्माता सम्रांत थापा , ‘जिउदो आकाश’ लेखक चन्द्र प्रसाद पाण्डेय , इभेन्ट म्यानेजर जिबन जंग थापा आदिको उपस्थिति थियो |

28536897_1816296401997593_696155311_n

कायक्रम संचालनकै क्रममा जिबन जंग थापाले थपे “खासमा नाटक घरमा कुन नाटक चली रहेको छ त्यो समेत थाहा हुदैन दर्शकहरुलाई | फोटो कन्टेस्ट नया कुरो भने हैन तर नाटकका लागि नया थियो | नाटक प्रोमोसन लाइ मध्येनजर गर्दै सरोज र येही नाटकका निर्देशक आर.के. दाइँ र म मिलेर फोटो कन्टेस्टको धारणा अघि बढाएका थियौ”| थापा आगाडी थप्छन “जिउदो आकाश” फोटो कन्टेस्ट घोषणा गरियो theater HUB पेज मार्फत जसमा अपेक्षा गरियको भन्दा धेरै फोटोहरु हामीलाई प्राप्त भए | ति मध्ये बाट ८२ वटा फोटो मात्र upload गरेका थिए |

28536529_1816296425330924_1522260069_n

उप्त कार्यक्रममा उत्कृस्ट ३ घोषणा गरि खादा लगाएर निम्न पुरुस्कारले सम्मानित गरिएको थियो जिउदो आकाश टिमले जसमा… प्रथम बिजेता – सिर्जना बुढाथोकी ( प्रमाण पत्र , ३ वटा नाटक ‘जिउदो आकाश’ को टिकट ,गिफ्ट हयम्पर) दितीय बिजेता – रिभा कार्की (प्रमाण पत्र , २ वटा नाटक ‘जिउदो आकाश’ को टिकट ,गिफ्ट हयम्पर) तेस्रो बिजेता – रेस्मा लाकंदरि (प्रमाण पत्र , १ वटा नाटक ‘जिउदो आकाश’ को टिकट ,गिफ्ट हयम्पर) हाम्रो तर्फबाट पनिनाटक जिउदो आकाश टिम र सम्पूर्ण बिजेता हरु लाइ हार्दिक बधाई तथा शुभकामना |


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको