मेलिना राई र मनिषले गाए ‘जति हेरे पनि,[भिडियो]

फाल्गुन २९, २०७४

काठमाडौं, मोहन श्रेष्ठ। सङ्गीत एउटा जीवन हो सङ्गीत बिना मानिस अपुरो र अधुरो हुन्छ त्यस्तै नेपाली गीत सङ्गितको यात्रामा निरन्तर लागि रहने सङ्ग्रसरत डान्सर तथा गायक हुन मनिस श्रेष्ठ । एक पछि अर्को सफलता हात पार्दै आएका मनिषले फेरि आम स्रोता तथा दर्सकको भावलाइ बुझी उनले निकै नै फरक कम्पोजमा रहेको ‘‘जति हेरे पनि,, बोल आधुनिक गितको म्युजिक भिडियो सहित बजारमा लिएर आएका छन । यस गीतलाइ म्युजिक नेपाल युटुब च्यानल मार्फत गत शनिबार मात्र बजारमा सार्वजनिज गरिएको हो । उक्त गीतमा चर्चित गायिका मेलिना राई र मनिष श्रेष्ठको सुमधुर स्वर तथा उदय चौधरिको शब्द लयमा रहेको छ ।  manish Melina

श्रेष्ठकै निर्देशन तथा संगीतमा तयार पारिएको उक्त गीतमा चर्चित मोडेल तथा भद्रगोल टेलि सिरियलकी रक्षा श्रेष्ठ र उदय चौधरिको उत्कृष्ट अभिनयमा देख्न सकिन्छ । निकै नै रमनिय दृश्यलाइ कैद गर्दै बिक्रम कार्किले छायांकन गरेका हुन भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन । त्यस्तै उनले ४० वटा भन्दा बढी गितमा आफ्नो सुमधुर आवाज भरी सकेका छन भने उनले ३५० भन्दा बढी गितमा अभिनय गरिसकेका छन ।

त्यसै गरि उनले सबै स्रोता तथा दर्सकको मन जित्न सफल गितहरु उर्लेको हावा, किन दुख्छ मुटु, तिम्रो बारुली कम्मर, ओ बेबि, हेरि रहेउ, जस्ता थुप्रै गितले सफलता पाएको छ । यो भन्दा केही समय अघि मात्र बजारमा आएको गित टालाटुलि बाटुली गितले नि बजारमा चर्चा बटुली रहेको छ । टालाटुली बाटुली गित हामिले कभर मात्र गरेका छौ अफिसियल भिडियो छिटै बजारमा लिएर आउने श्रेष्ठले जानकारी दिए । निर्देशनमा पनि निकै खुबी भएका गायक हुन मनिष उनले १०० भन्दा बढि गितको भिडियोलाइ निर्देसन तथा थुप्रै गितमा कोरियो ग्राफी गरि सकेका छन ।

उनि एक फरक क्षमता भएका युवा हुन, कला र गला दुबै भएका मनिष डान्स किङ्गमा परिसकेका छन भने एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर पाच फिट माथिको टेबलमा नित्य प्रस्तुत गरि चर्चा बटुलिसकेका छन ।
   …………….भिडियो हेर्नुहोस्……………….

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको