कविताले सार्वजनिक गरिन् आफ्नो ‘पतिदेव’ (हेर्नुहोस् भिडियो)

साउन २५, २०७३

कविता शिवाकोटीले पतिदेव एल्बम बजारमा ल्याएकी छिन् । तीज लागेको छ है बोलको गीत उनले युट्यब मार्फत सार्वजनिक गरेकी छिन् । कवितालाई मेलिना राईले स्वरमा साथ दिएकी छिन् ।

13895371_1765177013725916_1175154056693617533_n-696x402कविता ब्यवसायी भूपाल शिवाकोटीकी श्रीमती हुन् । भूपाल लामो समयदेखि बिर्तामोडमा रहेर बैदेशिक रोजगार ब्यवसायमा सक्रिय छन् । भाइस् क्रिएसनको प्रस्तुती रहेको सो एल्बमलाई शंकर बिसीले निर्देशन गरेका छन् । राजेश घिमिरेले छायाङ्कन गरेको एल्बममा नबिन घर्तिमगरले सम्पादन गरेका छन् ।

तीजको अवसर पारेर सार्वजनिक गरिएको सो गीतमा कबिता शिवाकोटी, रिस्ता बस्नेत, भूपाल शिवाकोटी, शंकर बिसी लगायतले अभिनय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको