सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
आफुलाइ बुद्ध भगवानको अनुयायी भन्न रुचाउने अनुपमा दहाल आफ्नो सम्पुर्ण कामहरु ध्यानबाट नै थालनी हुने गरेको बताछिन । आफुले ध्यान गर्दा गर्दै आफुलाइ छुट्टै किसिमको अनुभुति हुने भएको कारणले उनको ध्यानको क्रममा उनले विभिन्न भाषाका संगीतहरु बजारमा ल्याएकी पनि छिन । उनी भन्छिन आफुले ध्यान गर्दा आफुलाइ स्वत गीत संगीतहरु आफै आउने गरेकोले ध्यानलाइ आफ्नो मार्ग दर्शनको रुपमा पनि लिन्छिन् । आफ्नो गुरु विद्याधर आचार्य महायोगी श्रीधर रिनपोचेबाट पनि धेरै कुरा सिक्ने मौका पाएको बताउछिन अनुपमा ।
सोहि क्रममा आफुले संगीत यात्रा २००३ देखि अहिले सम्म लेखन यात्रा र गायन यात्रालाइ निरन्तरता दिइरहेको बताउछिन अनुपमा । आफुले गाएको सम्पूर्ण गीतहरुले लोक हीत हुने केहि न केहि सुचना प्रधान गर्ने किसिमको संगीतहरु मात्र गर्न रुचाउछु भन्छिन अनुपमा । मैले गाएको गीत एक चोटि मात्र सुन्दा पनि हो यो कुरा साचो हो यो मेरो काहानी हो ।यो कुरा साचो हो भन्ने किसिमको हरेकको मनमा हुन्छ । मैले गाएको हरेक गीतहरुलाइ निकै मन पराइदिनु हुन्छ भन्ने उनी अहिले सम्म कमाउन सकेको सम्पती भनेको नै स्रोताहरुको माया हो । आफु संगीतमा मात्र नभएर नृत्यङ्गना समेत भएको बताउछिन अनुपमा । म नृत्य पनि सिकाउ छु । नृत्य र संगीत भनेको मेरो लागी एकै सिक्काको दूई पाटा हो जस्तो लाग्छ त्यसैले म आफुलाइ नृत्य र संगीतमा भुलाउने गर्छु भन्ने उनी आफुले अन्तराष्ट्रिय तहको विद्यार्थीहरुलाइ पनि सिकाउने गरेको बताउछिन ।
निकै मन पराइदिनु हुन्छ भन्ने उनी अहिले सम्म कमाउन सकेको सम्पती भनेको नै स्रोताहरुको माया हो । आफु संगीतमा मात्र नभएर नृत्यङ्गना समेत भएको बताउछिन अनुपमा । म नृत्य पनि सिकाउ छु । नृत्य र संगीत भनेको मेरो लागी एकै सिक्काको दूई पाटा हो जस्तो लाग्छ त्यसैले म आफुलाइ नृत्य र संगीतमा भुलाउने गर्छु भन्ने उनी आफुले अन्तराष्ट्रिय तहको विद्यार्थीहरुलाइ पनि सिकाउने गरेको बताउछिन ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका