अर्जुन फिट्नेस क्लब

साउन २७, २०७३

काठमाण्डौको नक्सालमा रहेको अर्जुन फिटनेस क्लबमा रमणिय तथा पारिवारीक वातावरण पाउन सकिन्छ । सबै उमेर समुह तथा सबै वर्गका मानिस यस क्लबमा आफ्नो शरिरको अबस्था फिट राख्नको लागी आउन सक्छन् । हरिहर पोखरेल आफै पनि तेकन्डो संघको उपाध्यक्ष रहेका छन् । आफ्नो कामलाइ निरन्तरता दिन अथवा नेपाली समाजमा खेलकुदलाई अघि बढाउन योे क्लबको स्थापना भएको बताउछन् उनी ।

उनी भन्छन् आफुले यस क्लबको स्थापना गर्नुको मुख्य कारण भनेको हाम्रो पुरुष प्रधान देशमा महिलाहरुलाइ कम्जोर ठानि विभिन्न तरिकाबाट तनाब दिने भएकाले मुख्यतया महिला दिदि बहिनीलाइ लक्षीत गरेर यस क्लबमा शारीरिक रुपले सबल हुनका लागी विभिन्न किसिमको फिटनेस तालीम दिने गरेका छन् । महिला दिदि बहिनीलाइ हरेक क्षेत्रमा चुनौतीका सामाना गर्नु पर्ने भएको कारणले महिला वर्गको लागी फिट रहन एकदमै आवश्यक रहेको बताउँछन उनी ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको