सासा हेल्थ क्लव

साउन २७, २०७३

चार वर्ष अगाडीबाट ललितपुरको कुपण्डोलमा रहेको सासा हेल्थ क्लवले ग्राहकहरुलाई सेवा तथा सुविधाहरु दिदै आइरहेको छ । सासा हेल्थ क्लवमा सौना, स्टीम, र्काडियो जीम, पावर जीम, आयूवेर्दिक, वडि मसाज, सीरोधारा, पेडिकियर, हट स्टोन, थेरापी, बडी स्र्कव, र स्विमिङ पुल को पनि व्यवस्था रहेको छ । यस सासा हेल्थ क्लवमा आउने ग्राहकहरु धेरै जसो बैँकमा काम गर्ने, व्यापारी र डाक्टरहरु रहेका छन् ।

sasa-300x199उनीहरु आफ्नो थकान मेटाउनको लागी पौडी खेल्नका लागी आउने गर्दछन । यस सासामा आउने ग्राहकहरु मध्यम स्तरका देखि उच्च स्तरका सबै खाले रहेका छन् । किनकि यहाँको रकम ग्राहकहरुले तिर्न सक्ने रहेको छ । सासा हेल्थ क्लवमा वार्षिक फुल प्याकेज र वार्षिक हाफ प्यकेज गरि छुट्याइएको छ । शरीर स्वास्थ भए नै मान्छे राम्रो हुने हो भन्ने भनाई म्यानेजर राजु मान श्रेष्ठको रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको