गायक : निखिल धामी

६ वर्ष अगाडि

महेन्द्ननगरमा जन्मिएका उदाउँदा गायक निखिल धामी “ओ मेरि माया” नामक गीत बाट नेपाली सांगीतिक क्षेत्रमा उदाएका छन् ।

14012894_1188310254559809_1486270273_oभर्खरै मात्र +2 परिक्षा दिएर नतिजाको पर्खाइमा रहे का निखिल गीत संगित भनेपछि भुतुक्कै हुन्छन् ।

14009819_1188310237893144_2096221437_n

उनी भन्छन् – “सांगितिक क्षेत्रमै जीवन समर्पित गर्नेछु ।” भर्खरै मात्र बजारमा आएको गीत “ओ मेरि माया” संगै निखिललाई उज्वल भविस्यको कामना गर्दछौ ।

13931691_1188310187893149_113617818_o


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट