त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले २ रेडियोग्राफर र १ हेमोडायलेसिस माग्यो (सूचना सहित)

६ वर्ष अगाडि

महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालले करार सेवामा पदपूर्तिका लागि दुईजना रेडियोग्राफर र एकजना हेमोडायलेसिस माग गरेको छ ।  बिहीवार प्रकाशित सूचना अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान, कार्यान्वयन समितिको स्वीकृतअनुसार १ वर्षे अस्थायी दरबन्दीका लागि मुख्य प्राविधिक सहायक पदमा रेडियोग्राफर २ र हेमोडायलेसिस १ जना माग गरेको हो ।  त्रि.वि. शिक्षण अस्पतालले पन्ध्र दिनभित्र आवेदन फारम भर्ने समयावधि समेत तोकेको छ । परीक्षाको किसिम लिखित तथा अन्तरवार्ता हुने अस्पताल प्रशासनले जनाएको छ ।

Tribi_suchna

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट