सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
# केटाकेटी न पढेपछि के पढ्छन्?
—प
# नेपालमा सबैभन्दा उच्च स्थानमा रहेको हिमताल कुन हो र कुन जिल्लामा अवस्थित छ?
—च्छो रोल्पा हिमताल,दोलखा
# बादल कति प्रकारका हुन्छन्?
—३ प्रकारका
# सार्क राष्ट्रमा सबैभन्दा बढि अनियन्त्रीत शहरीकरण भएको देश कुन हो?
—नेपाल
# फर्मोसा कुन देशको पुरानो नाम हो?
—ताईवान
# सबैभन्दा कडा चट्टान कुन हो?
—आग्नेय चट्टान
# गणितिज्ञ पाईथागोरस साध्यको जन्म कहाँ भएको थियो?
—ग्रीस
# विश्वको पाँचौ ठुलो र सानो देशहरु कुन-कुन हुन्?
—ब्राजिल र सानमारिनो
# Gynophobiaभन्नाले के जनाउँछ?
—आईमाईदेखि लाग्ने डर
# जनावरदेखि लाग्ने डरलाई के भनिन्छ?
—zoophobia
# पानी देखि डराउने लक्षण कुन रोगको हो?
—रेबिज
# २१पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गर्ने आप्पा शेर्पाले आफ्नो हिमाल आरोहण यात्रा कुन हिमालबाट सुरु भएको थियो?
—अन्नपूर्ण
# सार्क राष्ट्रमा सर्वप्रथम VATलागु गर्ने देश कुन हो?
—पाकिस्थान
# बिजगणितका आविष्कारक को हुन्?
—अलकराज
# जनआन्दोलन-२का प्रथम शहिद को हुन्?
—उमेशचन्द्र थापा
# बकुल्लाको शिकार गर्ने जाति कुन हो?
—बाँतर
# गौचन,शेरचन,तुलाचन,हिराचन र भट्टचन कुन जातिका थरहरु हुन्?
—थकाली
# अन्धकारको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
—अफ्रिका
# विश्वमा सबैभन्दा बढि जनसङ्ख्या भएको महादेश कुन हो?
—एसिया
# सुपा देउरालीको मन्दिर कुन जिल्लाको प्रमुख वा प्रसिद्ध तिर्थस्थल हो?
—अर्घाखाँची
# नेपालमा सर्वप्रथम बगी चढ्ने ब्यक्ति को हुन्?
—भीमसेन थापा
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका