बिग सेलमा अवलोकनर्ताको आकर्षण

भदौ ३, २०७३

काठमाडौ : चाबहिलस्थित केएल टावरमा चलिरहेको बिग सेल मेलामा अवोलकनर्ताको आर्कषण बढेको छ । नजिकदै गएको चाडपर्वलाई लक्षित गर्दै मलले ५० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने भएपछि उपभोक्ताको आकर्षण बढेको हो ।
KL-Tower_3
मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइएको जनाइएको छ । एक महिनासम्म चल्ने मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुने गरेको जनाइएको छ । साढे दशतले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । मेला गत साउन २८ वाट सुरु भएको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको