कपिल र उनको टीमले कति कमाउँछन् ?

भदौ ३, २०७३

मुम्बई : कमेडी नाइटस् विथ कपिलपछि सोनीमा शुरु भएको नयाँ कार्यक्रम ‘द कपिल शर्मा शो’ पनि अहिले निकै सफल भइरहेको छ । कमेडी नाइटस् विथ कपिलकै पूरानो टोली र केही नयाँ अनुहार मिलेर नयाँ च्यानलमा शुरु गरिएको यो नयाँ शोको टिआरपी निकै राम्रो रहेको बताइएको छ ।

The-Kapil-Sharma-Show-episodes-1024x576हरेक हप्ता आउने यो शोका लागि यसका कलाकारले निकै मिहिनेत गरिरहेका हुन्छन् । आफ्नै खिल्ली उडाउनेदेखि पुरुष नै महिला बनेर दर्शकलाई हसाउने काम गर्छन् । तर, मिहिनेतका साथै उनीहरुले यसका लागि राम्रो आम्दानी पनि गरिरहेका छन् । उनी प्रति एपिसोडका लागि लाखौं रकम लिने गर्छन् ।

हेरौं उनीहरुको आम्दानी

कपिल शर्मा – ६० देखि ८० लाख प्रति एपिसोड
The-Kapil-Sharma-Showसुनिल ग्रोभर १०–१२ लाख प्रति एपिसोड
su nil groverनवजोत सिंह सिद्धु – ८ देखि १० लाख प्रति एपिसोड
511168-navjotसुमोना चक्रवती – ६ देखि ७ लाख प्रति एपिसोड
maxresdefaultअलि असगर – ५ देखि ७ लाख प्रति एपिसोड
451857-asgar1कीकु शारदा – ५ देखि ७ लाख प्रति एपिसोड
Santosh-Nurse-Guest-Govinda-on-The-Kapil-Sharma-Showचन्दन प्रभाकर – ४ देखि ६ लाख प्रति एपिसोड
_c6e243e6-36ef-11e6-9ae1-15e7618d0e32रोशेल राव – ३ देखि ४ लाख प्रति एपिसोड


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको