प्रेमिल जोडीको नजरबाट खिचिएका संसारका सबैभन्दा आकर्षक यात्रा गन्तव्य : हेर्नुहोस् तस्बिरमा

भदौ ३, २०७३

रसियाली फोटोग्राफर मुराद ओसम्यान र उनकी प्रेमिका नाटालिया जाक्हारोभाले दर्शकहरुलाई एउटा निकै रोचक यात्रामा लगेका छन् । ‘फलो मि टु ट्राभल फोटोज’ भन्दै उनीहरुले संसारभरीका आकर्षक गन्तव्यका तस्बिरहरु कैद गरेका छन् ।

हाँ प्रत्येक फोटो मुरादको दृष्टिकोणबाट खिचिएको छ जसमा उनकी प्रेमिका नाटालियाले कहिले पनि आफ्नो अनुहार देखाएकी छैनन् । एउटै पोजमा खिचिएका यी तस्बिरहरुहरुको ब्याकग्राउन्डमा आइफिल टावर, बुर्ज अल अरब, फ्रेन्च अल्पजस्ता चर्चित स्थान रहेका छन् ।

यहाँ दिइएका प्रत्येक तस्बिरहरु निकै आकर्षक छन् । नाटालियाको सुगठित शरिर र उनको पहिरनले फोटोहरुमा ‘सुनमा सुगन्ध’ थप्ने काम भएको छ ।
उनीहरुले घुमेका केही आकर्षक ठाउँहरु तस्बिरमा हेर्नुहोस् ।

1Follow-Me-To-Maracana-Stadium-Brazilमारकाना स्टेडियम, ब्राजिल
2Follow-Me-To-The-Rice-Fields-In-Baliबालीको धानबाली
3Follow-Me-To-The-Roman-Colosseumरोमको कोलोसियम
4Follow-Me-To-the-roof-of-Praktik-Hotel-in-Madridमेड्रिडको प्राक्टिक होटल
5Follow-Me-To-The-Santa-Maria-In-Aracoeli-Basilicaरोमको आराकोइलीस्थित सान्टा मारिया
6Follow-Me-To-the-school-treeबालीको एक विद्यालयमा रहेको रुख
Follow-Me-To-the-snakes-of-Baliबालीको सर्प
7Follow-Me-To-the-Sochi-Olympic-Games-2014सन् २०१४ को सोची ओलम्पिक खेल
8Follow-Me-To-The-Statue-Of-Liberty-In-New-Yorkन्यूयोर्कको स्ट्याचु अफ लिबर्टी
9Follow-Me-To-the-street-art-of-Miamiमायामीको ‘स्ट्रिट आर्ट’
10Follow-Me-To-the-streets-of-Baku-in-Azerbaijanअजरबाइजनको बकुका बाटो
11Follow-Me-To-the-Times-Squareन्यूयोर्कको टाइम्स स्क्वायर
12Follow-Me-To-the-top-of-the-mountainपहाडको सबैभन्दा माथि
13Follow-Me-To-The-Versace-Mansion-In-Miami-Floridaफ्लोरिडाको मायमीस्थित फ्लोरिडाको मायमीस्थित ‘भर्सेक म्यान्सन’
14Follow-Me-To-this-amazing-art-installation-by-Leandro-Erlichलिन्द्रो एर्लिकको ‘आर्ट इन्स्टलेसन’
15Follow-Me-To-Marina-Bay-Sands-Singaporeसिंगापुरको मरिना बे स्यान्ड्स
17Follow-Me-To-Universal-Studios-Sentosaसिंगापुरको युनिभर्सल स्टुडियो
16Follow-Me-To-Universal-Studios-Sentosa-Singaporeसिंगापुरको युनिभर्सल स्टुडियो
18Follow-Me-To-Veniceभेनिस
19Follow-Me-To-Wadi-Rum-Desert-In-Jordanजोर्डनको वाडी रम डेजर्ट
20Follow-Me-To-Hong-Kong-हंगकंग
21Follow-Me-To-Hong-Kong-Disneylandहंगकंग डिज्नेल्याण्ड
23Follow-Me-To-Hong-Kong-Global-Geoparkहंगकंग ग्लोबल जियोपार्क
24Follow-Me-To-Istanbulइस्तानबुल
Follow-Me-To-Kremlin-In-Moscowमस्कोको क्रेम्लिन
25Follow-Me-To-St.-Marys-Hospitalसेन्ट मेरिज हस्पिटल
26Follow-Me-To-The-Helipad-On-Burj-Al-Arab-Dubaiदुबईको बुर्ज अल अरबको हेलिप्याड
27Follow-Me-To-Jordanजोर्डन


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट