डुब डुब भनेपछि यसरी डुबिन् भद्रगोलकी रक्षा (हेर्नुहोस् भिडियो)

भदौ ७, २०७३

काठमाडौ : भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब डुब गीतको भिडियोमा उनी अर्का चर्चित मोडेल दिपक लामासँग देखिएकी हुन ।

unnamed (2)गीतमा उत्कृष्ट शब्द र संगीत संयोजन गायक प्रदिप आँफैले गरेका छन । आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा नव ढुङेलले यस् गीतको भिडियो निर्देशन गरेका हुन । गीतको रोमान्टिक दृश्यहरु सिनेम्याटोग्राफर अमृत सुनुवारले कैद गरेका हुन भने माधव बेल्बासेले सम्पादन गरेका हुन । भिडियोमा पोखराको फेवाताल र पावर हाउश लगायतका सुन्दर दृश्यहरु देख्न पाइन्छ ।

unnamed (3)
शास्त्रीय संगीतमा करिब आधा दशक निरन्तर साधनारत गायक लामाको पहिलो एल्बम जर्नी अफ लभमा समावेश गरिएको यो गीतमा आधुनिक, पप, क्लासिकल र तामाङ्ग शेलोको समेत फ्युजन पाइन्छ । उनको एल्बम लाई आर्टिस्ट नेपालले बजारमा ल्याउने तयारी गर्दैछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको