विद्यासागर ईङ्गलिस बोर्डिङ्ग स्कूलकोे एस् एल् सी सम्मान, विदाई तथा तीज विशेष कार्यक्रम सम्पन्न

भदौ ८, २०७३

काठमाडौँ : काठमाडौँको जोरपाटीस्थित गोकर्णेश्वरमा रहेको विद्यासागर ईङ्गलिस बोर्डिङ्ग स्कूलकोे एस्. एल्. सी. सम्मान, विदाई तथा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

unnamed (4)
कार्यक्रमका सभापतीका रुपमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शम्भु थापा हुनुहुन्थ्यो भने संस्थापक तथा प्रधानाध्यापकले कार्यक्रमको बारेमा प्रकाश पारी अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकै फाउन्डर एकेडेमीक इन्चार्ज पोष्टहरी बरालले गर्नुभएको थियो ।

unnamed (1)

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गायिका ज्ञानु राणाले कार्यक्रममा बोल्दै गायन वास्तवमै कठिन कार्य रहेको बताउनुभयो । अभ्यास गरिरहेर सुरताल ख्याल गर्न सकेमात्र राम्रो गायक वा गायिका हुन सकिने उहाँले बताउनुभयो ।

unnamed (2)

कार्यक्रममा फाईनान्स डाइरेक्टर महेन्द« जोशीले आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

unnamed (3)

unnamed (5)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको