UAE जाँदै हुनुहुन्छ ? त्यसो भए थाहा पाउनुस यूएईमा के-के कुरा लान पाइन्छ, के-के पाइन्न ?

भदौ १०, २०७३

संयुक्त अरब र्इमिरेट्स (यूएई) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा केहि बस्तु ल्याउन पाउँदैनन् । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यूएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यूएईमा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको छ ।

UAE-FDI१. कुनै पनि प्रकारको लागू वा नशालू औषधि वा मनोद्वीपक पदार्थ (Psychotropic Substances)

२. गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर वनेको कुनै परिकार वा अचार।

३. पान, पान पराग र खैनी।

४. नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधिहरु (Sedative Medicines) धेरै परिमाणमा अन्य औषधिहरु।

५. शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधिहरु।

६. अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडिरडिभिडिहरू, आदि ।

७. यूएर्इमा एक लाख दिरहाम वा सो वरावरको विदेशी मुद्रा नगदै वा चेकरड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

८. मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

९. सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रमण (कम्पोजिशन), उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनिएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधिहरु ।

आफूले नित्य रुपमा खानुपर्ने औषधि साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला ।

DON’T BRING BANNED ITEMS INTO THE UAE

SS TIPS | If your are planning to visit in UAE or you are going to UAE for working, you need to know some important rules of UAE. The UAE government prohibits drugs, chemicals & narcotics.

In UAE, other banned items is pornographic material, non Islamic religious pamphlets and any kind of non Islamic religious activities. You can’t use weapons & ammunition, chemical and organic fertilizers, laser pens and using unauthorized communication devices.

Banned Items are… 

– Goods intended to be imported from boycotted countries.
– All kinds of Narcotic drugs.
– Crude Ivory and Rhinoceros horn.
– Gambling tools and machineries,
– Goods from Israeli origin or bearing Israeli trademarks or logos.
– Original engravings, prints, lithographs, sculpture and statues in any material.
– Used, reconditioned and inlaid tires.
– Three layers fishing nets.
– Printed publications, oil paintings, photographs, pictures, cards, books, magazines stony sculptures and mannequins which contradict Islamic teachings, decencies, or deliberately implying immorality or turmoil.
– Duplicate currency.
– Cooked and home-made food Items.

Items which permitted to bring into Dubai without paying customs duty:

1. Gifts whose value does not exceed AED 3,000.
2. The Number of cigarettes should not exceed  (50) cigars, (500) grams of tobacco (minced or pressed for pipes) and (400) cigarettes, minced or pressed tobacco for smoking, tobacco or mild-tasting tobacco. Exceeding the above will be dutiable.
3. The amount of alcoholic beverages and beers should not exceed 4 liters of alcohol beverages, or 2 cartons of beer)

In UAE, Passenger’s personal belongings are permitted entry and shall be exempted from customs fees. For Example: Still and moving image video cameras with their appropriate tapes, films and accessories, Cash money, Travelers cheques or Cash less than AED 40,000 and the passenger’s age shall not be less than 18 years old, Radio systems, combined broadcasting apparatus, CD and DVD players with agreeable quantities, Mobile telephone, Portable music equipment, Sports equipment and Disabled wheelchairs and cars.


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको