उल्टो भएर रुखमा चढछन् मुकेश

भदौ ११, २०७३

उल्टो भएर रुखमा चढनु हरियाणाको मुकेशको बानी बनिसकेको छ । उनी जब २१ वर्षो थियो तब पहिलोपटक प्रयास गरेको थियो  अब ३१ वर्षो भयो तब पनि उनी यो शौख पुरा गरिरहेका छन् । सोचे, किन न गिनिज बुक वर्ल्ड रेकर्डमा आफनो नाम दर्ता गराउने ? अब उनी १ मिनेट ४० सेकेन्डमा ३५ फिट अग्लो रुखमा उल्टो नै चढन सक्छ ।

rukhमुकेश मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् तर हरेक दिन अभ्यास गर्नु र दुध पिउन भुल्दैनन् । कुरुक्षेत्रको गाउँ तनगोरी निवासी मुकेशले करनालमा नेशनल इन्टीग्रेटेड फोरम फर आर्टिस्ट (निफ) अध्यक्ष प्रीतलालको सामुन्ने यो रोचक काम देखाए ।

मुकेश हरेक दिन ४५ मिनेटसम्म रुखमा उल्टो चढने अभ्यास गर्छन् ।

प्रीतलाल सिंह पन्नुको भनाई छ कि मुकेशमा काबिलियत छ यसैले उनको पुरा बायोडाटा गिनीज बर्ल्ड रेकर्डको लागि पठाउनेछन् । यस्तो प्रतिभालाई सम्मान दिनुपर्छ । उनी यसको लागि सरकारसँग पनि माग राख्ने जनाए र यस्तो खेलाडीलाई अगी बढने मौका दिनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको