सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
उल्टो भएर रुखमा चढनु हरियाणाको मुकेशको बानी बनिसकेको छ । उनी जब २१ वर्षो थियो तब पहिलोपटक प्रयास गरेको थियो अब ३१ वर्षो भयो तब पनि उनी यो शौख पुरा गरिरहेका छन् । सोचे, किन न गिनिज बुक वर्ल्ड रेकर्डमा आफनो नाम दर्ता गराउने ? अब उनी १ मिनेट ४० सेकेन्डमा ३५ फिट अग्लो रुखमा उल्टो नै चढन सक्छ ।
मुकेश मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् तर हरेक दिन अभ्यास गर्नु र दुध पिउन भुल्दैनन् । कुरुक्षेत्रको गाउँ तनगोरी निवासी मुकेशले करनालमा नेशनल इन्टीग्रेटेड फोरम फर आर्टिस्ट (निफ) अध्यक्ष प्रीतलालको सामुन्ने यो रोचक काम देखाए ।
मुकेश हरेक दिन ४५ मिनेटसम्म रुखमा उल्टो चढने अभ्यास गर्छन् ।
प्रीतलाल सिंह पन्नुको भनाई छ कि मुकेशमा काबिलियत छ यसैले उनको पुरा बायोडाटा गिनीज बर्ल्ड रेकर्डको लागि पठाउनेछन् । यस्तो प्रतिभालाई सम्मान दिनुपर्छ । उनी यसको लागि सरकारसँग पनि माग राख्ने जनाए र यस्तो खेलाडीलाई अगी बढने मौका दिनुपर्छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका