८ सय रुपैयाँ दिनुस् एक दिन जेलभित्रको मज्जा लिनुस

भदौ १२, २०७३

एजेन्सी : के तपाइँलाई अपराध नगरीकनै जेलमा बस्ने इच्छा छ ? सायद जेलमा बस्ने इच्छा कसलाई पो होला र ? अझ पैसा तिरी तिरीकन जेलमा बस्न को जाला ?

Vector illustration of a man lock up in prisonतर जिन्दगीमा जेलबासको अनुभव हासिल गर्न नपाएका हरुका लागि जेलको बास केवल कल्पनाको विषय हो र कसै कसैलाई जेलभित्र एक दिन भएपनि बसेर अनुभव गर्न पाए हुन्थ्यो भन्ने लाग्नसक्छ । यस्तो इच्छा भएका हरुका लागि अब भारतमा इच्छापूर्तिको व्यवस्था गरिएको छ ।

भारतको तेलंगानास्थित मेडक जिल्लामा रहेको एक पूरानो जिल्ला जेलले यस्तो व्यवस्था गरेको हो ।
जस अनुसार जेलका कोठाहरु इच्छुक मानिसहरुलाई २४ घण्टाका लागि भाडामा दिइनेछ । यसका लागि प्रति कोठा ५ सय भारु तिर्नुपर्नेछ ।

५ सय भारु तिरिसकेर जेलबासको लागि नाम दर्ता गराइसकेपछि पूरै एक दिन पूर्ण कैदीको रुपमा जेलभित्र बस्न पाइनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको