सञ्जाल जञ्जाल

Keki Adhikari

ऊनी रोईन्। मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोईन्। उनी किन रोईन्? उनी रोईन्

Dahal Comred Ktm

नेपाल सरकारचै बन्नु पर्ने हो अरिँगाल र बिच्छि हामी जनताको लागी नभयर अपराधी,बलत्कारी, भ्रष्टचारी,दलाली,तस्करी सामन्तीहरुको को लागी हो तर विडम्वना उल्टै यस्था

Rt Mohan Shrestha

IDOL ले आइडिया लगाएर Next Week सार्यो Elimination day आज आलु डे मनायो Nepal IDOl ले

Anu Arpan

मलाई घमण्डी केटो खुब मन पर्छ के भभन्दिया थे ; ऊ त अब हरेक कुरामा घमण्ड देखाउन थाल्या छ।😈😈

Kiran Parajuli

वानेश्वरको भिड छिचोल्दै थाई रेस्टुरेन्ट मुनि सडकमा "काँडाघारी मुलपानी" भन्दै सहचालक चिच्याउछ। म सरासर गाडिको पछाडि पट्टी पुगेर नवीन जोडिको हर्कत आफ्नो

Manuka Kunwar

हामीले त शाशन गर्ने शाशक खोजेका हौं,भाषण गरेर आसनमा बस्ने होईन ,तिन्को त्यै मतिले विकास र निकासले गति नलिएको हो। #कठैमेरोदेश

खुल्ला पोस्ट

नयाँ पोस्ट