सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
विश्वकै चर्चित अस्कर अवार्डमा प्रतिनिधित्वका लागि ३ नेपाली चलचित्रविच प्रतिस्पर्धा सुरु भएको छ । अस्कारको विदेशी भाषी चलचित्रको विधाका लागि छनोट समितिका अनुसार ‘कालो पोथी, पशुपति प्रसाद र को आफ्नो’ले दर्ता गराएका छन् ।
तीन मध्ये ‘कालो पोथी र पशुपति प्रसाद’लाई नेपाली दर्शकले रुचाएका थिए । ‘कालो पोथी’ भेनिस फिल्म फेष्टवलमा समेत छनौट भएको थियो ।
आगामी साता तिन मध्ये एक चलचित्रलाई छनौट समितीले अवार्डका लागि सिफारिस गर्ने छ । फेब्रुुअरी २८ मा अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड विश्वकै प्रतिष्ठित अवार्डको रुपमा चिनिन्छ । ‘पशुपति प्रसाद’ले यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितिसकेको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका