विष खुवाई हत्या गरेको अभियोगमा तीन जनालाई कारागार चलान

भदौ ११, २०७६

भोजपुर –  षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ सहित जनालाई पक्राउ गरेको छ ।

कविता तामाङ उनकी आमा षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र  सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय  पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिएका छन् । उनीहरुले मानबहादुकोे गत जेठ २ गते ससुराली घरमा गएको वेला झुक्याएर विष सेवन गर्न लगाई हत्या गरेको भनि मानबहादुरका आफन्तले दिइएको उजुरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीले कविता र पम्फालाई असार २० गते घरबाट र पुर्ण बहादुरलाई साउन १२ गते पक्राउ गरेको हो ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको