रवि लामिछाने विरुद्ध खेम भण्डारीले हाले उजुरी

३ वर्ष अगाडि

काठमाडौं- कञ्चनपुरका पत्रकार खेम भण्डारीले कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सील नेपालमा उजुरी दर्ता गरेका छन् । टिभि कार्यक्रम सञ्चालक रवि लामिछानेले निर्मला पन्त बलात्कार पछिको हत्याको  विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गर्दै उजुरी दर्ता गरेका छन ।

यस्तो छ भणडरीको उजुरी

यो पनी पढ्नुहोस्

रवि लामिछाने हजारौँको भिडमा यसरि प्रस्तुत भए


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट