रक्तचन्दन सहित २ जना पक्राउ

३ वर्ष अगाडि

काठमाडौं -बुधबार साँझ बौद्धबाट प्रतिबन्धित रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको छ ।

 महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले दुई जनालाई पक्राउ  गरेका हुन ।पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले उनीहरुको साथबाट ८३ केजी रक्तचन्दन बरादद गरिएको जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट