मालपोत कार्यालय बुटवलका खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ

भदौ १२, २०७६

बुटवल- खरिदार जीवनाथ पाण्डे  सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् ।

एकलाख २० हजार घुस सहितख्यितार दुरुपयोग अनुसन्धान आयोग  बुटवलको टोलीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको