पशुपति नजिकैको जंगलमा एक जोडीले आत्महत्या

भदौ १७, २०७६

काठमाडौं- गौशालास्थित पशुपति नजिकैको जंगलमा एक जोडीले आत्महत्या गरेका छन् ।

४० वर्षीय जय गिरी र उमिता दमाईले एउटै पासोमा झुण्डिए आत्महत्या गरेका हुन ।खोटाङको दिक्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका थिए ।

याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ ।

उनिहरुको परिवारले अस्विकार गरे पछि आत्माहत्या गरेको अनुमान गरीएको छ ।   महानगरीय प्रहरीले झुण्डिएको अवस्थामा दुइ जनाको शव फेला परेको  जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको