गायक यमन माझिको स्वरमा तामाङ्ग सेलो गीत´तिमाल` बजारमा

३ वर्ष अगाडि

काठमाडौँ- माझी सामुदायको किङ्ग भनेर चिनिदै आएका गायक यमन माझिको फेरि अर्को लोक लयमा आधारित गितको भिडियो तामाङ सेलो  आर्वजनिक भएको छ । यस गीतलाई डाडापारी युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

तामाङ भाषामा रचना गरि उहीँ लयमा गाइएको उक्त गितमा मुख्यत मनोरञ्जनको स्वाद चाख्न पाइनेछ । ´तिमाल` शिर्षकमा सिर्जित यो गित तथा भिडियो यमन माझिको स्वर, सुगम तामाङको शब्द, लक्षु प्रकाश मल्लको अरेन्ज, मनोज डङ्गोलको मिक्सिङ, बिबेक लोचनको निर्देशन, तथा अर्जुन खड्काको सम्पादनद्धारा संयोजन गरिएको छ ।

नृत्यमा प्रदिप वाइबा र निर्मला क्ष्रेस्ठको बेजोड प्रस्तुति देखिन्छ।

 

   भिडियो:

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट