दुधको मूल्यएकैपटक ६ रुपैयाँले बढदै उपभोक्ता मारमा विचौलियाको मालामाल

चक्र प्रसाद पोख्रेल भदौ १९, २०७६

काठमाण्डौ –प्रत्यक वर्ष दुधको मूल्य वढेता पनि किसानले दुधको वास्ताविक मूल्य कहिल्यै पाउदैनन विचौलियाका कारण दुग्ध विकास संस्थानले भने किसानकै माग भनेर उपभोक्ताले धान्नै नसक्ने गरी एकैपटक दुधको मूल्य ६ रुपैयाँले वृद्धि गर्ने भएको छ ।महाप्रवन्धक शैलेन्द्र घिमिरेले आज बस्ने बैठकले दुधको मूल्य तोक्ने जानकारी दिए । घिमिरेले किसानको लागत बढेकाले उपभोक्ता मूल्य पनि वृद्धि गरिएको जानकारी दिए । दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने भएका छन् ।
कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले गठन गरेको कार्यदलको सिफारिस अनुसार दुधको मूल्यवृद्धि गरिएको हो। कृषकहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिएपछि सरकारले कार्यदल गठन गरेको थियो ।बढेको मूल्य शनिबारदेखि लागु गर्ने तयारी भइरहेको घिमिरेले बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको