सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाण्डौ –यसपालिको महान् चाडपर्वलाई लक्षित गरि नेपालको नं. १ ब्रान्ड सि.जी.ले “सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ । जसमा सि.जी.ब्रान्डको प्रत्येकहोम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिनेछ, साथै प्रत्येक टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सकिनेछ त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसरमिल्नेछ ।सि.जी.को सामानखरिद गरिCG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरि ३४३४३ मा एस.एम.एस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका