बालिका बलात्कार प्रयासको आरोपमा एक जना पक्राउ

भदौ २३, २०७६

काठमाडौ – आइतबार दिउँसो दुई बालिकाहरुलाई फकाएर जंगलतर्फ लगी बलात्कार प्रयास गर्न लाग्दा प्रहरीले  एक जनालाई  पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष सुनार रहेका छन् । एक ६ वर्षीया बालिका र अर्की १२ वर्षीया बालिकामाथि सुनारले बलात्कार प्रयास गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको