नायक धिरेन शाक्य र रेनुका सिटौलाको अभिनयमा “यो पिर ब्यथा” गीतको भिडियो सार्वजनिक

भदौ २३, २०७६

गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दैआउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी थिइन् र उक्त गीतले पनि चर्चा परिचर्चा कमाएको थियो । तीज सकिए लगत्तै पायिका पारु रंजित’को आधुनिक मार्मिक गीत यो पिर ब्यथा बोलको गीत भर्खर सार्वजनिक भएको छ ।

गायिका पारु रंजित’का तीज गीत, आधुनिक गीत, लोक पप गीतहरु पनि चर्चामा छन् । भर्खर सार्वजनिक भएको गीत यो पिर ब्यथा’मा चर्चित नायक धिरेन शाक्य र रेनुका सिटौला’को अभिनय रहेको छ । गीतमा शब्द सुमन राना ,संगीत देव पुन ,संगीत संयोजन बिष्णु अधिकारी’को रहेको छ । गीतको भिडियोमा निर्देशन कमल राई ,छायांकन शिव ढकाल ,सम्पादन बिनोद चौधरी’को रहेको छ ।

गीतको भिडियो एकदम मार्मिक बनेको दावी गरेकी छन् गायिका पारु रंजित। गीतको भिडियोलाई OSR DIGITAL को यूट्युब च्यानल’मा हेर्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको