मुर्दाघरबाट लाश नै भटाभट उठ्दै खरुखुरु बाहिर आउन थालेपछि…

भदौ २२, २०७३

एजेन्सी : इटालीको क्यापुचिनस्थित क्याटाकम्बमा रहेको एक मुर्दाघरबाट लाश नै भटाभट उठ्दै खरुखुरु बाहिर आउन थालेपछि त्यहाँ वरिपरि रहेका थुप्रै गाउँ खाली भएका छन् । डर भन्या त्यस्तो पो त । जतिसुकै जब्बर हुँ भन्ने पनि पलायन भएका छन् डरले । झण्डै आठ हजार वर्ष पुराना शवसमेत चिहान गृहका भित्ताभित्तामा देख्न सकिन्छ । जहाँ दुई वर्षे बालकदेखि ९० वर्षसम्मका वृद्धका शव छन् ।

US_Morgue_b_190814त्यति पुराना शवसमेत कसरी जस्ताको तस्तै सजीवजस्ता लाग्छन् भन्नेमै मान्छेको सातो लिन्छन् । भनिन्छ एक दैवी विपत्तिमा परेर एकै पटक हजारौं मानिसको मृत्यु भएको थियो । यतिसम्म विश्वास गरिन्छ कि यी मृतकमध्ये केही अझै पनि जिवितजस्तै गरी बाहिर बाहिर निस्कन्छन् । यो ठाउँमा शव राख्नका लागि अलग अलग चिहान बनाइएको छ । अर्थात् महिला, पुरुष, केटाकेटी, कन्या, शिक्षक, सैनिक सबैका शव छुट्टाछुट्टै राखिन्छ । सन् १८८० मा यो चिहान गृहलाई आधिकारिक रुपले बन्द गरिएको थियो । सन् १९२० मा अन्तिम चिहान बनाइएको थियो जुन एक बच्चीको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको