सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – एनआइसी एसिया बैंकले चमत्कारिक सुपर बचत खाता योजना ल्याएको छ ।
बैंकले महिलाहरुको सबै उमेर समूहलाई लक्षित गर्दै यो योजना ल्याएको जानकारी दिएको छ। जागिरे,स्वरोजगार,पेशाकर्मी,व्यवसायी, नेपाली र विदेशी महिला समेतका लागि यो योजना ल्याएको बैंकले जनाएको छ।
यो योजनामा खाता खोल्ने महिलाहरुले विशेष विमा सुविधा पाउने छन् । एटिएम विथड्र, लोयल्टी प्रोग्राम, प्रिभिलेज सेवा र प्रशासनिक सेवा शुल्क र व्याजरमा विशेष छुट पाउने बताइएको छ ।
यसमा पारिवारका सदस्यका लागि १ करोडसम्मको दुर्घटना विमा,जटिल रोगका लागि ३० लाखसम्मको जोडीलाई बिमा परिवारका लागि १ लाख ५० हजारसम्मको स्वास्थ्य बिमा पाउने छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका