प्रधानसेनापती पूर्णचन्द्र थापाको सम्पती विवरण सार्वजनिक

३ वर्ष अगाडि

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाले आफ्नो सम्पती सार्वजनिक गरेका छन् । प्रधानसेनापती थापाले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति उनले मंगलबार सार्वजनिक गरेका हुन् । 

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट