सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

३ वर्ष अगाडि

काठमाडौं– पछिल्लो समय दिनहुँजसो सुनको मूल्यमा उतारचढाव आइरहेको छ । सुक्रवार नेपाली बजारमा सुनको मुल्य २ सयले घटेको छ।

बिहीबार सुन तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ सयले घटेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ भने स्थिर छ। आज चाँदी तोलाको ८७५ रुपैयाँमा किचबेच भइरहेको छ।केही दिनयता सुनको भाउ घट्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट