सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी

भदौ २९, २०७६

काठमाडौं- सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाल सुन प्रतितोला ७० हजार २ सय र तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँ रहेको सुन आइतबार तोलामा ४ सय रुपैयाँ घटेको हो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी आज तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको