दशैंलाई लक्षित गर्दै जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने

भदौ २९, २०७६

 काठमाडौं- आगामी असोज १२ गते २०७६ देखि १७ असोजसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाइने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छूट दिने निर्णय लिएको हो |

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छूट दिने निर्णय गरेको हो | टिकट आजै खरीद गरे पनि उड्ने दिन १२–१७ असोज भित्र टिकटमा १० प्रतिशत छूटपाइने जनाइएको छ |


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको