छक्का पन्जा २ युट्युवमा दशैंमा आउने

भदौ २९, २०७६

काठमाडौं- दिपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म छ माया छपक्कै प्रदर्शनको तयारीमा छ । दशैंको मुखमा फिल्म प्रदर्शन गर्ने सोच बनाएका दिपक दीपाको त्यो चाहना भने पूरा हुन सकेन । तर दिपकराज गिरीले दशैंको अवसरमा छक्का पन्जा २ सार्जजनिक हुने जानकारी दिएका छन् । सामाजिक सञ्जालमा उनले यो कुराको जानकारी दिएका हुन् ।

दिपकले लेखेका छन्, ‘अब दशैंमा घर बसेर छक्का पन्जा २ हेर्न सक्नु हुनेछ ।’ दिपकका अनुसार हाइलाइट्स नेपालले यो फिल्म युट्युवमा अपलोड गर्नेछ । दिपकले केही समयअघि देखि नै छक्का पन्जा चाँडै यूट्युवमा सार्वजनिक हुने बताउँदै आएका थिए । तर फिल्म यूट्युवमा सार्वजनिक भएको थिएन । यसैबीच दिपकले फिल्म अपलोडमा ढिला हुनुमा हाइलाइट्स नेपाललाई दोष दिएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको