यस्तो छ चिया पिउँदा हुने पाँच फाइदा

भदौ २९, २०७६

काठमाडौं- चिया प्रायः ले हरेक मौसममा पिउने पेयमा पर्छ । चियालाई दैनिक जीवनशैलीको संस्कृति भन्दा पनि हुन्छ । चिया अधिक पियो भने स्वास्थ्यमा असर पनि गर्न सक्छ ।

तर यसलाई मिलाएर पिएमा स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् । मदर नेचर नेटवर्कले चिया पिउँदा स्वास्थ्यमा हुने प्रमुख पाँच फाइदा सूचिकृत गरेको छ ।

– क्याफिनेटेड तातो चियाले ग्लुकोमाको जोखिम कम गर्छ ।
– कालो चियाले रक्तचाप कम गर्न सहयोग गर्छ ।
– ग्रीन टी ले क्यान्सरसँग जुध्न सहयोग गर्छ ।
– क्याफिन मुक्त हर्बल चियाले मेटाबोलिक डिजिजको जोखिम कम गर्न सहयोग          गर्छ ।
– दूध चियाले अक्सिडेटिभ स्ट्रेस कम गर्नका लागि सहयोग गर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको