सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं- मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरेको सरकारले खारेज भएको म्यानपावर कम्पनीलाई कामदारको राहदानी र लिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
१५ महिनादेखि बन्द मलेसियाको रोजगारी आइतबार खुला गर्दै सरकारले कामदारलाई श्रम स्वीकृति दिन थालेको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भएका छन् ।
नेपाल सरकारले मलेसिया जाने नयाँ कामदारको स्वास्थ्य जाँच गर्न १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । तर, तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान भएको छ भने बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका