सरकारले निहुरोमा पनि कर लगाएपछी फेसबुकमा यस्तो आक्रोश

भदौ ३०, २०७६

काठमाडौं- मुलक संघियतामा गएपछि जनताले सिंहदरबारको अधिकार गाउँगाउँमै प्राप्त गर्ने भनिएको थियो । विकेन्द्रीत शासन प्रणालीमा सुशासन विकास र समृद्धि जनताले अनुभुती गर्ने गरि देखिने भनिएको थियो ।

तर गाउँगाँउमा स्थानीय सरकार पुगेपछि छोटे सरकारले उठाउँने करबाट संघियताको मारमा परेको जनगुनासो आउँन थालेको छ ।

जनताहरु विभिन्न माध्यमबाट आक्रोश पोख्न थालेका छन् । यो फोटो हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जसको अन्र्तयमा आक्रोश देख्न सकिन्छ ।

Ncll को करोडौं रकम उठाउन नसकेको सरकार ले गरिबले जंगलबाट ल्याएर बेच्ने निउरोमा पनि कर ? कुरि कुरि कम्युनिस्ट सरकार

Gepostet von राजतन्त्र एक मात्र विकल्प am Sonntag, 15. September 2019


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको