सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं– निर्माता माधव वाग्ले निर्देशनमा होमिने भएका छन्। उनी ‘पारसः द अनलक्की म्यान’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्। आइतबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै निर्माता वाग्लेले आफू निर्देशक बन्न लागेको घोषणा गरेका हुन्।
वाग्लेको निर्देशनमा बन्ने यस सिनेमामा शीर्ष भूमिकामा निश्चल बस्नेतको अभिनय रहनेछ। सिनेमाका लागि उनीसँगै सन्दिप क्षेत्री र समीक्षा पोखरेल फाइनल भएका छन्। समीक्षाले यसै सिनेमाबाट डेब्यू गर्दैछिन्।
सिनेमामा उनका अलावा अर्की एक नायिका पनि रहने बताइएको छ। निर्माता वाग्लले आफ्नो सिनेमा चाँडोमा कार्तिकको अन्त्यमा वा मंसिरको सुरूमा फ्लोरमा जाने योजनामा रहेको बताएका छन्।
हाल सिनेमाको पटकथालाई अन्तिम रूप दिने काम भइरहेको निर्माता वाग्लेले बताए। यसैगरी वाग्लेले सिनेमा आगामी वर्ष चैत २८ गते रिलिज हुने जनाएका छन्।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका