आफ्नै डेरामा मृत अवस्थामा एक महिला

३ वर्ष अगाडि

 काठमाडौं -राजधानीको कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएको प्रहरी ले जनाएको छ ।

प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी ती महिला हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएकी हुन् ।

घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले सोही घरमा नै बस्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट