संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर

अशोज १, २०७६

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवसको अवसरमा एनटिसी ग्राहकलाई लक्षित गरी गरी विशेष अफर ल्याएको छ ।

असोज ३ गते मनाइने संविधान दिवसका असवरमा टेलिकमले १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो । एनटिसी प्रयोगकर्ताले यो अफर असोज १ देखि लागू भई १५ गतेसम्म प्रयोग गर्न पाउनेछन् ।

यसमा हरेक दिन १ जिबी लिन पाइने छ र त्यो ३ दिनसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको