असोजको अन्तिम बुधबार लोकसेवा आयोगले ठुलो संख्यामा विज्ञापन खुलाउने

अशोज २, २०७६

काठमाडौं- लोकसेवा आयोगले प्रशासन सेवातर्फ ७० सहसचिव र १ सय ५६ उपसचिवको पदपूर्ति प्रक्रिया थाल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबार प्रशासनतर्फका सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो ।

आयोगले सहसचिवको परीक्षा मंसिरको अन्तिम साताबाट सुरु भएर पुस अन्तिम सातासम्म सम्पन्न हुनेगरी कार्यतालिका बनाएको छ । त्यस्तै, उपसचिवतर्फको पुस अन्तिम सातादेखि सुरु भएर माघ अन्तिम सातामा सम्पन्न हुन कार्यतालिकामा उल्लेख छ । सहसचिव र उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएसँगै शाखा अधिकृत पदको विज्ञापन गरिने लोकसेवा आयोगले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको