सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै उनीहरूले प्रक्रिया अघि बढाएका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसमध्ये भारतका दुई र कुवेतको एउटा एयरलाइन्स छन्।
भारतको जेट एयरवेजले उडान बन्द गरेपछि स्पाइस जेटले पुन:उडान सुरू गर्ने भएको छ। उसले कात्तिकदेखि काठमाडौंमा उडान सुरू गर्ने जनाएको छ। पहिले उडान गरिसकेका कारण स्पाइस जेटले छिट्टै उडान अनुमतिको प्रक्रिया पूरा गरेको छ।
त्यस्तै भारतकै अर्को विस्तारा एयरलाइन्सले पनि काठमाडौं उडान सुरू गर्ने भएको छ। उसले उडान सुरू गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिइसकेको छ । त्यस्तै कुवेतको जजिरा एयरवेज पनि नेपाल आउने भएको छ।
यसअघि वातानिया एयरलाइन्स उडान बन्द गरेर फर्किएको थियो। त्यसलगत्तै जर्जियाले काठमाडौंमा उडान सुरू गर्ने तयारी गरेहको हो।अहिले नेपालमा २३ विदेशी एयरलाइन्सले उडान गरिरहेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका