‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक

३ वर्ष अगाडि

काठमाडौं – हाँस्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

। चलचित्र असोज २४ गते रिलिज हुनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट