फेरि बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

३ वर्ष अगाडि

काठमाडौँ- साताको छैठौँ दिन अर्थात शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजाररुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेतावी सुन प्रतितोला ७० हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट