रकम हिनामिना गरेको आरोपमा बैंक अफ काठमाण्डौका पूर्व सीईओ सहित ११ जना पक्राउ

अशोज ५, २०७६

काठमाण्डौ –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक अफ काठमाण्डौबाट पूर्व सीईओ अजय श्रेष्ठ, ऋणी र बैंकका बहाल कर्मचारीसहित ११ जनालाई   आइतबार पक्राउ गरेको हो ।

खोलाको जग्गाको किर्ते कागजात बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्रेको र हिरासातमा राखेर अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको