स्टार आमिर खानकी छोरी निर्देशनसँगै मोडलिङमा पनि सक्रिय

अशोज ६, २०७६

काठमाडौ- निर्देशन जस्तो गैर-ग्ल्यामरस भूमिकामा आफूलाई डेब्यू गराएपनि आमिरकी छोरी  इरा खान मिडियाको नजरबाट भने टाडा भएकी छैनन् ।  उनले बलिउडमा डेब्यू गरिसकेकी छन् ।

सक्रिय छिन्। त्यसैले पनि मिडियाको नजर उनीबाट नहटेको हो। त्यस्तै सामाजिक संजालमा पनि उनको सक्रियता राम्रो छ। हालै उनले एउटा फोटोसुट गराइन्। उनले खिचाएका ती तस्वीरहरू बोल्ड र ग्ल्यामरस छन्।

उनको इन्स्टामा पोस्ट भएका ती फोटोहरू बलिउड अभिनेत्रीहरूलाई टक्कर दिने खालका छन्। तस्वीरहरूमा देखिएको बोल्ड अन्दाजवाला ती तस्विरहरू सामाजिक संजालमा भाइरल भइरहेका छन्।रातो पहिरनमा निक्कै नै ग्ल्यामर्स देखिएकी इराले इन्स्टाको फोस्टमा ‘शनिबार रातीको असर’ भनेर लेखेकी छन्।

यस्तोमा धेरैलाई भ्रम पर्न सक्छ, उनी अभिनेत्री बन्लिन। तर स्पष्ट भए हुन्छ उनलाई अभिनयमा कुनै रूचि छैन् । उनी निर्देशन र निर्माणमा आफ्नो करियरलाई बढाउन चाहन्छिन्।

इराले छिट्टै आफ्नो निर्देशनमा एउटा नाटक ल्याउँदैछिन् । उनले निर्देशन गर्ने सो नाटक पैराणिक ग्रीक कथामा आधारित हुनेछ। उनले यसको घोषणा इन्स्टामा नै गरेकी हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको