सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ- किकको सफलतापछि नै किक-२ बन्ने चर्चा सुरु भए संगै फिल्मका निर्माता निर्देशक साजिद नाडियाडवालाले किक-२ को स्क्रिप्ट फाइनल समेत गरेका छन् ।
यसको सुटिङ २०२० को सुरुआतमा सुरु हुने बताइएको छ। सलमान खान एक पटक पुनः डेबिल (देवीलाल सिंह)को भूमिकामा देखिने छन्। यसमा उनको यही भूमिकालाई अघि बढाइने छ। साजिद नाडियाडवालाले यसको निर्देशन भने गर्ने छैनन्। यो जिम्मेवारी अरू कसैलाई दिइनेछ।
साजिद र सलमानको दोस्ती मजबुत छ। जित, जुडवा, हर दिल जो प्यार करेगा, जानेमन र किकजस्ता पाँच फिल्ममा उनीहरूले एकसाथ काम गरे। किक-२ उनीहरूको छैटौं फिल्म हुनेछ। यो फिल्ममा सलमानको अपोजिटमा ज्याकलिन फर्नान्डिस हुनेछिन् । फिल्म २०२१ मा रिलिज हुनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका