फिफा अवार्डमा नेपालको पनि भोट

अशोज ७, २०७६

काठमाडौ – बार्सिलोनाका फरवार्ड लिओनल मेसीले ‘द वेस्ट फिफा फुटबल अवार्ड’ जितेका छन् । मेसीले फिफा अवार्ड जितेको यो छैटौं पटक हो। 

मेसीले विश्वभरबाट आएको भोटको आधारमा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछि पारेर अवार्ड हात पारेका हुन्।

विश्वभरबाट गरिएको भोटिङ चार तरिकाबाट भएको थियो। जसमा राष्ट्रिय टिमका कप्तान, राष्ट्रिय टिमका प्रशिक्षक, देशको एक मिडिया र फ्यानले भोट गरेका थिए। चारै क्षेत्रको भोटलाई २५–२५ प्रतिशत हिस्सा दिइएको थियो।

जसमा नेपालबाट पनि भोट गएको थियो। फ्यानका लागि अनलाइन भोटिङ भएको थियो। योबाहेक तत्कालिन राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रशिक्षक योहान कालिन र द काठमाडौं पोस्टका पत्रकार रितेश रिजालले नेपालकोतर्फबाट भोट गरेका थिए।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको